परिचय

JanaSuchana Sahakari — हाम्रो परिचय

जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लि. को गठन मिति २०८०-६-३० मा भएको हो । फोहोरमैला (अवशेष)लाई स्रोतबाट नै व्यवस्थापन गर्न महिलाहरूलाई सशक्तीकरण गर्दै वातावरण संरक्षणमा योगदान दिने र आय आर्जनका अवसर समेत सिर्जना गर्ने उद्देश्यहरूका साथ यो सहकारी गठन भएको छ । यो संस्था गठन गर्नमा काठमाडौंको बालुवाटारमा अवस्थित ग्रामीण स्वावलम्बन विकास केन्द्र (गैरसरकारी संस्था) ले सक्रिय सहभागिता, नबिनतम सोचद्वारा प्लास्टिक पुनः प्रशोधन, वातावरण संरक्षण र महिला सशक्तीकरण (Womenpreneurs4Plastic) नाम...जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लि. को गठन मिति २०८०-६-३० मा भएको हो । फोहोरमैला (अवशेष)लाई स्रोतबाट नै व्यवस्थापन गर्न महिलाहरूलाई सशक्तीकरण गर्दै वातावरण संरक्षणमा योगदान दिने र आय आर्जनका अवसर समेत सिर्जना गर्ने उद्देश्यहरूका साथ यो सहकारी गठन भएको छ । यो संस्था गठन गर्नमा काठमाडौंको बालुवाटारमा अवस्थित ग्रामीण स्वावलम्बन विकास केन्द्र (गैरसरकारी संस्था) ले सक्रिय सहभागिता, नबिनतम सोचद्वारा प्लास्टिक पुनः प्रशोधन, वातावरण संरक्षण र महिला सशक्तीकरण (Womenpreneurs4Plastic) नामक परियोजनाका माध्यमबाट सहजीकरण सहित सर-सहयोग गरेको छ । यस सहकारीको कार्यालय बुढानीलकण्ठ नगरपालिकाको वडा नं. २ मा छ र यसको कार्यक्षेत्र सम्पूर्ण बुढानीलकण्ठ नगरपालिका रहेको छ । यो सहकारीले स्थापनाकालदेखि नै संस्थाको विनियममा भएको व्यवस्था अनुसार नियमित कार्य सम्पादन गर्दै आइरहेको छ । Read More

Janasuchana Swawalamban Paryawaran Samrakshyan Sahakari Sanstha Ltd. was established on 2080-06-30 B.S. (23 September , 2023 AD.). This cooperative was formed with the objectives of managing waste (residual waste) at its source, empowering women, contributing to environmental protection, and creating income-generating opportunities. The establishment of this cooperative was actively supported and facilitated by RSDC, a non-governmental organization located in Baluwatar, Kathmandu, through ...Janasuchana Swawalamban Paryawaran Samrakshyan Sahakari Sanstha Ltd. was established on 2080-06-30 B.S. (23 September , 2023 AD.). This cooperative was formed with the objectives of managing waste (residual waste) at its source, empowering women, contributing to environmental protection, and creating income-generating opportunities. The establishment of this cooperative was actively supported and facilitated by RSDC, a non-governmental organization located in Baluwatar, Kathmandu, through the Womenpreneurs4Plastic project, which focuses on innovative plastic recycling, environmental conservation, and women’s empowerment. The office of this cooperative is located in Ward No. 2 of Budhanilkantha Municipality, and its operational area covers the entire municipality. Since its establishment, the cooperative has been carrying out its regular activities in accordance with the provisions stated in its institutional bylaws. Read More

महिला नेतृत्व
१६० महिला शेयर सदस्यद्वारा सञ्चालित
अवशेष व्यवस्थापन
घरघरबाट संकलन र पुनर्उपयोग
बचत तथा ऋण
सहज ब्याजदरमा आर्थिक सेवा
हरित अभियान
वातावरण संरक्षण कार्यक्रम
स्थान
वासिक २ बुढानीलकण्ठ, काठमाडौं नेपाल
दर्ता संस्था
सहकारी विभागमा दर्ता
• · भिडियोहरू / VIDEOS

Featured Video Showcase

Video Preview
About JanaSuchana
About JanaSuchana Sahakari
हाम्रो बारेमा

Dedicated to a Greener, Cleaner Tomorrow

JanaSuchana Sahakari is a community-led cooperative focused on sustainable waste management, recycling, and creating economic opportunities for members — especially women.

Systematic Waste Collection & Segregation
Fair Pricing for Recyclable Materials
Women Empowerment & Community Programs
Transparent Financial Management
Our Story
हाम्रा कार्यहरू

Our Works

अवशेष संकलन
घरघरबाट नियमित रूपमा पुनःप्रयोग अवशेष जस्तै प्लास्टिक, धातु (metal), र सिसा जस्ता अवशेष संकलन गरिन्छ।
अवशेष छनोट तथा वर्गीकरण
संकलित अवशेषलाई प्रकार अनुसार छनोट र वर्गीकरण गरी पुनर्उपयोगको लागि तयार पारिन्छ।
अवशेष खरिद–बिक्री
सामुदायिक सदस्यहरूबाट उचित मूल्यमा पुनर्प्रयोग हुने सामग्री खरिद गरी बिक्री गरिन्छ।
बचत तथा ऋण सेवा
सदस्यहरूलाई सहज ब्याजदरमा बचत संकलन र ऋण प्रवाह गरिन्छ।
जनचेतना तथा तालिम
अवशेष व्यवस्थापन र वातावरण संरक्षणबारे समुदायमा जनचेतना कार्यक्रम सञ्चालन गरिन्छ।
महिला सशक्तिकरण
महिला सदस्यहरूलाई आर्थिक, सामाजिक र नेतृत्व क्षमता अभिवृद्धि गरिन्छ।
पारदर्शी लेखाजोखा
कोसिस सफ्टवेयरमार्फत सम्पूर्ण आर्थिक कारोबार पारदर्शी रूपमा राखिन्छ।
वेबसाइट तथा वेस्ट सफ्टवेयर
वेबसाइट सञ्चालन तथा वेस्ट सफ्टवेयरको माध्यमबाट सबै प्रकारका अवशेष (waste) को रेकर्ड व्यवस्थित रूपमा राखिन्छ।
विशेष कार्यक्रम

Featured Programs

All Programs →
बुढानीलकण्ठ–२ मा निःशुल्क स्तन तथा पाठेघर क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न, ३०० महिलाको परीक्षण बुढानीलकण्ठ–२ मा निःशुल्क स्तन तथा पाठेघर क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न, ३०० महिलाको परीक्षण बुढानीलकण्ठ–२ मा निःशुल्क स्तन तथा पाठेघर क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न, ३०० महिलाको परीक्षण बुढानीलकण्ठ–२ मा निःशुल्क स्तन तथा पाठेघर क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न, ३०० महिलाको परीक्षण बुढानीलकण्ठ–२ मा निःशुल्क स्तन तथा पाठेघर क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न, ३०० महिलाको परीक्षण
महिला स्वास्थ्य
2083/04/16
बुढानीलकण्ठ–२ मा निःशुल्क स्तन तथा पाठेघर क्यान्सर स्क्…
बुढानीलकण्ठ नगरपालिका वडा नं. २ को विशेष आयोजनामा निःशुल्क स्तन तथा पाठेघर (Breast and Cervical Canc…
View Details
World Environment Day पर्यावरण संरक्षण
2082/02/23
World Environment Day
हामीले वातावरण संरक्षणको आफ्नो दायित्वलाई आत्मसात गर्दै, हरेक वर्ष जुन ५ का दिन 'विश्व वातावरण दिवस'…
View Details
NTT DOCOMO Business Engineering Inc. NTT DOCOMO Business Engineering Inc. NTT DOCOMO Business Engineering Inc. NTT DOCOMO Business Engineering Inc.
स्थलगत अवलोकन
2083/04/10
NTT DOCOMO Business Engineering Inc.
जापानको NTT DOCOMO Business Engineering Inc. का प्रतिनिधिमण्डलले बुढानीलकण्ठ नगरपालिकाको फोहोर व्यवस…
View Details
वित्तीय विवरण

सहकारीको तथ्याङ्क

6
Total Samuha
160
Members
85
Non-Members
23
Organizations
4
Vendors
2
Employees
फोहोर व्यवस्थापन

Waste Buy & Sell Summary

59
Total Items
35,818.30 kg
Total Bought
35,383.86 kg
Total Sold
Garungo Falam(Steel,Metal) 3,435.88 kg
Highest Buying Stock
Garungo Falam(Steel,Metal) 3,440.04 kg
Highest Selling Stock
Updates

Notices & News

View All →
Notice
2083/04/12
निःशूल्क पाठेघर तथा स्तन क्यान्सर परिक्षण शिविर सम्बन्धी सूचना ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. २ कार्यालयले करूणा स्वास्थ्य सचेतना समाजको सहकार्यमा २०८३ …
View Details
सहयोगी संस्थाहरू

Our Partner Programs

Womenpreneurs4Plastic
RSDC
German Cooperation
Maltesar International
Budhanilkantha Municipality
Womenpreneurs4Plastic
RSDC
German Cooperation
Maltesar International
Budhanilkantha Municipality