फोहरमैला व्यवस्थापनमा ‘अशेष’को अवधारणा
Description
पुनःप्रयोग, प्रशोधन र पुनर्चक्रणमार्फत फोहरमैला व्यवस्थापनमा उत्कृष्ट अभ्यास विकास गर्दै शून्य फोहर अर्थात् ‘अशेष’ अवधारणातर्फ अघि बढ्ने प्रयास। यस सामग्रीमा फोहरलाई स्रोतमा नै व्यवस्थापन गर्ने, पुनःप्रयोग तथा पुनर्चक्रण बढाउने र दिगो फोहरमैला व्यवस्थापनका लागि समुदायको सहभागिताको महत्त्वबारे चर्चा गरिएको छ।
Quick Info
Event Date
2083/05/14
Photos Contained
4 Images