विद्यालयमा ‘इको–क्लब’ : विद्यार्थी सहभागितामार्फत वातावरण संरक्षण
Description
विद्यालय तहदेखि नै विद्यार्थीहरूमा वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन र हरित जीवनशैलीप्रति सचेतना विकास गर्न ‘इको–क्लब’को महत्वपूर्ण भूमिका हुन्छ। विद्यार्थीहरूको सक्रिय सहभागितामार्फत वृक्षारोपण, सरसफाइ, अवशेष वर्गीकरण तथा पुनःप्रयोग जस्ता वातावरण मैत्री गतिविधि सञ्चालन गरी विद्यालय र समुदायलाई स्वच्छ तथा दिगो बनाउन सकिन्छ।
Quick Info
Event Date
2081/05/19
Photos Contained
4 Images